नियम १७७
प्रहरीको पोसाक सट्टा भर्ना
: प्रहरी कर्मचारीहरूको मालसामान र पोसाक निश्चित अवधि पुगी वा सरकारी काम विशेषले फाटी, टुटी गएमा नियम १७८ बमोजिमको कण्डेम्नेशन समितिको सिफारिसमा प्रहरी प्रधान कार्यालयबाट सट्टा गरी नयाँ दिइनेछ ।